नियम ५९
यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा
: ऐनको दफा ९३ तथा नियम ४४ बमोजिम पञ्जीकृत भएका यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था श्रम ऐन, २०४८ र
श्रम नियमावली, २०५० बमोजिम हुनेछ ।